इडनले ल्यायाे राम्रो नतिजा

बुटवल । बुटवल ११ नहरपुस्थित इडन स्कुलले एसईई परीक्षामा सहभागी विद्यार्थीकाे नतिजा साेँचेभन्दा राम्रो अाएकाे जनाएको छ ।

स्कुलका प्राचार्य शिवहरि भट्टराईका अनुसार विद्यालयबाट एसईईमा सहभागी २४ जनामध्ये सबैकाे नतिजा राम्रो अाएकाे छ ।

३ जनाकाे ए प्लस, ३ जनाकाे ए, १३ जनाकाे बी प्लस,३ जनाकाे बी र २ जनकाे सी अाएकाे छ ।

सबैभन्दा धेरै ३ दशमलब ८ कपिल केसीले ल्याएका छन् । याे सँगै कक्षा ११ मा भर्ना खुलेकाे प्राचार्य भट्टराईले बताए ।

 
 
  
 

You may also like