न्यू होराइजनका प्रवेशले ल्याए एसईईमा ४ जिपिए

बुटवल । बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् ।

न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकामा प्रवेशको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताए ।

पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।

 
 
  
 

You may also like