एउटै तस्विरमा कैद भएका दुई युग पुरुष (फोटोफिचर)

by समतल अनलाइन

 

 

 । मदन–शिला प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा दुई शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी एउटै क्यामारामा कैद भए । नेपाली भाषा र साहित्यको उत्थानका लागि दार्जिलिङबाट प्रकाशित दियालोले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै अध्यक्ष चन्द्रकुमार राईलाई रु ५० हजार ५०० सहित सम्मान गर्ने कार्यक्रममा यी दुई युग पुरुष पुगेका थिए ।

 
 
  
 

You may also like