बुटवलमा बेलविवाह(इहि यज्ञ) को पुर्व सन्ध्यामा र्याली(तस्वीरहरु)

by समतल अनलाइन

बुटवल। बेल विवाह(इहि) र वर्तवन्धको पुर्व सन्ध्यामा बुटवलमा र्याली सम्पन्न भएको छ। नेवा: सेवा समितिले बुटवल देविनगरस्थित भुपु सैनिक क्लबको सभाहलमा आज र भोलि बेल विवाह अर्थात इहि यज्ञ र वर्तबन्ध हुने छ । र्यालीमा सहभागीहरुको तस्वीरहरु :

 
 
  
 

You may also like