स्नुकर सघंको तर्फबाट स्नुकर सन्चालकलाइ सहयोग

बुटवल।रुपन्देही पुल तथा स्नुकर सघं रुपन्देहीले स्नुकर सन्चालक सुवास केसीलाइ सहयोग हस्तान्तरण गरेको छ । रुपन्देही भैरहवा निबासी केसीलाइ स्वास्थ्य उपचारको लागी भन्दै १० हजार सहयोग बासु प्रधानमार्फत हस्तान्तरण गरेको सघंका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

रुपन्देही पुल तथा स्नुकर सघंले सामाजीक उत्तरदायीत्व अन्र्तरगत दुखपर्दा आफ्ना सदस्यहरुलाइ सक्दो सहयोग गरेको सघंका उपाध्यक्ष सुजन पुनले जानकारी दिए ।

मोफसल बाहिर रुपन्देही पुल तथा स्नुकर सघंले सामाजीक क्षेत्रमा पनी बिभिन्न काम गर्दै आइरहेको छ भने प्रत्येक बर्ष जिल्लामा बिभिन्न प्रतीयोगीताहरु समेत गर्दै आइरहेको छ । हाल रुपन्देहीबाट प्रतिनिधीत्व गर्ने रेगन श्रेष्ठ बेलायतमा आयोजना भैरहेको स्नुकर प्रतीयोगीतामा सहभागीता भैरहेका छन ।

 
 
  
 

You may also like