जय माता दि एम्युजमेन्ट एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. ली . ७ बर्षमा प्रवेश

बुटवल । बुटवलमा सन्चालित जय माता दि एम्युजमेन्ट एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. ली . ७ बर्षमा प्रवेश गरेको छ।

मेला, महोत्सब ,ब्यबसाय ,सामाजिक कार्यहरु , यो सस्थाले आयोजना आएको प्रा.लिका प्रवन्ध निर्देशक रहेका राजबिर जैसवालले  बताए । उनले भने   केही सुख का पलहरु केही दुख का पलहरु अनगिन्ती छन ।यो सस्था बाट विभिन्न साथी भाइ इस्ट मित्र हरु कमाउने मौका मिल्यो धेरै साथिभाइ आफन्ती को सहयोगले  यो सस्था धेरै मानिसको मन मस्तिष्कमा बस्न सफल भएको छ।

बास्तबमा संस्थाले देशको  शिर उच्च राख्नको लागि  निरन्तर दिन दुखी हरुको सेवा , देश लाई आर्थिक रुपमा इटा थप्ने काम गरेको जैसवालले बताए।। आजको दिनसम्म आइपुग्दा जति पनि सस्थागत , ब्यक्तिगत रुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई आभार ब्यक्त गरेका छन । विस्व अहिले कोरोनाको महामारीमा भएपनि निरन्तर रुपमा अगाडी बढ्ने उनले  बताएका छन् ।

 
 
  
 

You may also like