सिद्धबाबामा हुने दुर्घटना रोक्न वैकल्पिक सडक बन्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबा क्षेत्रमा हुने दुर्घटना रोक्नका लागि वैकल्पिक सडक निर्माण गर्नका लागि १० करोड विनियोजन गरेको छ । आज प्रदेशसभामा प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले बजेट प्रस्तुत गर्दै बुटवलको धागो कारखाना देखि पाल्पाको झुम्सा जोड्ने सडक निर्माण शुरु गर्ने र प्रदेशको योजना अन्तरगत सडक बिचमा आवश्यक पर्ने ३ पुल निर्माण गरि सडक सञ्चालन गर्न बजेट बिनियोजन भएको बताए ।

 
 
  
 

You may also like