तिम्रो सम्झनामा पहिलो शुभ यात्रा !

दि – र्घायुको कामना लिई आए म तिम्रो छेउ !
घ – रै बसी डुलि सोचे म तिम्रो के हु ?

ना – म मात्रै जप्ने होइन हेर्छु म तिम्रो फोटो !
रा — तभरि सोच्नाले दिल हुन्छ मेरो छोटो !!

य – स्तो किन बनायौ पिंजडा भित्र राखी !
न – याँ संसारमा बसौला भन्थ्यौ मेरो कुरा साँची !

श्रे – णीहरु धेरै थिए ति सब उकाली दियौ !
ठ- ण्डा हावामा सुगंदित रातमा दिल मेरो लियौ !!

 
 
  
 

You may also like