माइलेज च्यालेन्ज कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल बाइकर्स प्रा.लिले आयोजना गरेको माइलेज च्यालेन्ज कार्यक्रम सम्पन्न भएको छ ।

सबै भन्दा बढी माइलेज च्यालेन्ज गरेका मोती बहादुर रानाभाट पहिलो स्थान हासिल गरेका थिए भने द्वितीय स्थान स्वराज मणि प्रधान र तृतीय स्थान पुष्कर नाथ पन्तले प्राप्त गरेको बुटवल बाइकर्स प्रालिका मार्केटिङ म्यानेजर निर्मल बेल्बासेले जानकारी दिए ।

 
 
  
 

You may also like