काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ ।
यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।
डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।
भर्खर
भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई
एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधी घरेलु टिम
भारतमा पछिल्लो २४ घण्टामा ४४४ संक्रमितको मृत्यु
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको
आज २०७७ साल मंसिर १५ गते सोमबारको राशिफल
आज २०७७ साल मंसिर १५ गते सोमबार । ज्योतिष शास्त्रमा
कञ्चनपुरमा नक्कली नोटसहित नाथ पक्राउ
कञ्चनपुर– नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई
राखेपद्वारा १३ औँ सागको एक वर्षपछि खर्च विवरण सार्वजनिक
काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३औँ दक्षिण
छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ
रौतहट– छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका
ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल
स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले
यो साता विदेशमा कोरोना संक्रमित ६ नेपालीको मृत्यु
दोहा– कोरोना भाइरस (कोभिड–१९) का कारण यो साता थप ६
चीनद्वारा ५ करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा
काठमाडौँ– चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन
सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई गृहको निर्देशन
काठमाडौं– गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने