भारतमा पछिल्लो २४ घण्टामा ४४४ संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ ।

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

भर्खर
भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधी घरेलु टिम

भारतमा पछिल्लो २४ घण्टामा ४४४ संक्रमितको मृत्यु

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको

आज २०७७ साल मंसिर १५ गते सोमबारको राशिफल

आज २०७७ साल मंसिर १५ गते सोमबार । ज्योतिष शास्त्रमा

कञ्चनपुरमा नक्कली नोटसहित नाथ पक्राउ

कञ्चनपुर– नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई

राखेपद्वारा १३ औँ सागको एक वर्षपछि खर्च विवरण सार्वजनिक

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३औँ दक्षिण

छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ

रौतहट– छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका

ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले

यो साता विदेशमा कोरोना संक्रमित ६ नेपालीको मृत्यु

दोहा– कोरोना भाइरस (कोभिड–१९) का कारण यो साता थप ६

चीनद्वारा ५ करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा

काठमाडौँ– चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन

सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने

 
 
  
 

You may also like