देबि घर्ति र श्रिधर अधिकारीको मनकि रानि बजारमा ( भिडियो)

by समतल अनलाइन

बुटवल । चर्चित लोक तथा दोहोरि गायिका देबि घर्ति र पछिल्लो समयका चर्चित सर्जक गायक श्रिधर अधिकारीको मनकि रानि बजारमा अाएको छ। जुन गितको लय ,शब्द श्रिधर अधिकारिको रहेको छ । गितको संगित संयोजन कृष्ण बिक भान्जाले गरेका छन्,भने अभिन्यमा यम पाण्डे र सनम काउचा मगरलाई देखन पाईन्छ।माया प्रेममा अाधारित रोईला गितमा स्याङ्गजा र पाल्पाको माया यात्राको क्रम्मा भेटघाट भएको र माया प्रेम बसेको कुरालाई देखाईएको छ,जुन गितको छायाकन योगेस शाक्यले गरेको छन् भने भिडियोको निर्देशन दिपक श्रेष्ठले गरेका हुन । भिडियो :

 
 
  
 

You may also like