शैक्षिक अभियन्ता बन्जाडेलाई कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । रुपन्देहीका विभिन्न संघ सँस्थामा आवद्द रहेका शैक्षिक अभियान्ता बाबुराम बन्जाडेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतावार उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफ्नो सम्पर्कमा रहेका सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

उनि रुपन्देही एन – प्याप्सनका सचिव समेत हुन ।

 
 
  
 

You may also like