72
बुटवल । बुटवलमा आइतवार थप ६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बुटवल उप-महानगरपालिकामा संक्रमितको संख्या २ हजार ७३ पुगेको छ ।
बुटवलमा निको हुनेको संख्या १ हजार १ सय ३४ जना रहेका छ भने संक्रिय संक्रमितको संख्या ९ सय ३९ जना रहेका छन् ।
वडागत विवरण :