कोरोनाबाट थप १८ जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या ६६३ पुग्यो

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

 
 
  
 

You may also like