असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु (सुचीसहित)

by समतल अनलाइन

काठमाडौँ । असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।आइतबारआयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदका निर्णय सार्बजनिक गर्दै मन्त्री ज्ञवालीले काठमाडौं महामारीविरुद्धको लडाईमा काठमाडौँ पछाडी परेको बताएका छन् । उनले संक्रमण बढेको भन्दै ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने बताएका छन् ।

उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने भन्दै उनले ६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्नु स्वाभाविक भएको बताए ।

सरकारका निर्णयहरु –

 

 
 
  
 

You may also like