लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री केशीलाई कोरोना पुष्टी

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केशीलाई कोरोना पुष्टी भएको छ ।
शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश बताइएको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन्। उनी नेकपा केन्द्रीय सदस्यका साथै रोल्पाका प्रदेश सभा सांसद हुन।

 
 
  
 

You may also like