रेाट्याक्ट क्लव अफ् बुटवल सिनर्जीको अध्यक्षमा दुर्गा घिमिरे

बुटवल । रेाट्याक्ट क्लव अफ् बुटवल सिनर्जीको शनिवार तेश्रेा पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यत्रम सम्पन्न भएकेा छ ।कार्यक्रममा रोटरी क्लव डिस्टिक कमिटि पेालियेा चियर राजेन्द्र ढकालकेा प्रमुख आतिथ्यतामा वर्ष २०१९/२०का अध्यक्ष खेम थापा नेतृत्वको समितिले वर्ष २०२०/२१ का निर्वाचित अध्यक्ष दुर्गा घिमिरे बिष्णु नेतृत्वको नयाँ समितिलाई पद हस्तान्तरण गरिएकेा थियेा। कार्यक्रममा क्लवको गत वर्षकेा बार्षिक गतिविधि ,अार्थिक गतिविधि प्रस्तुत गरिएकेा थियेा ।

कार्यक्रममा नयाँ समितिको साथै २२ जना नयाँ सदस्यहरूलाई समेत सपथ ग्रहण गराइएकेा थियेा ।कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र ढकाल , विशिष्ट अतिथिहरू रेाटरी क्लव अफ डाउनटाउनका अध्यक्ष पंकज ज्ञवाली,जेान १२ का (जेट अार अार) धनन्जय वर्नपाल लगाएत अन्य अतिथिहरूकेा शुभकामना तथा धन्यवाद मन्तब्य रहेकेा थियेा ।

 
 
  
 

You may also like