रचना रिमालको ‘एक चिम्टी सिन्दुर’ सार्बजनिक

बुटवल। नेपाल आईडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गित रिलिज भएको छ। “एक चिम्टि सिन्दुर बोलको गीतमा रचना आफैले अभिनय गरेकी छिन । दुर्गा रिमालको शब्द नबिन कार्कीको संगीत रहेको गितलाई रचना रिमालले आफ्नै युटुब च्यानलमा अपलोड गरेकी छिन। खेम सारु मगरको छायांकन रहेको उक्त गीतलाई एकान्त मगरले सम्पादन तथा निर्देशन गरेका हुन् ।
रचना नेपाल आईडलमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्। नेपाल आईडलबाट बाहिरी लगत्तै ‘फोटो फिरिममा’ बोलको गित बजारमा आएको थियो।

भिडियो:

 
 
  
 

You may also like