लकडाउनमा ल्याए पुर्खे बाले तिजगित ” श्रीमान श्रीमती काण्ड” ( भिडियो )

बुटवल । तिज आउन केहि समय बाँकी रहदै गर्दा तिजका गितहरु आउने क्रमहरु जारी छ। यसै क्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘ पुर्खे बा ” र नारायण केशीको संयुक्त  तिज गित ” श्रीमान श्रीमती काण्ड ” आफनै युतुब च्यानल पुर्खे बा मार्फत सार्वजनिक भएको छ । पछिल्लो समयमा कोरोनाका कारण लकडाउनमा घरमा बस्दा बस्दै तिज आउँन  लागिरहादा तिजमा लगाउन सुन लगायतका कुराहरु माग गरेको बुढा र बुढीको संवादलाई प्रस्तुत गरिएको छ । पुरुषोत्तम भण्डारी पुर्खे बाको निर्देशनमा तयार भएको गित शब्द पनि उनकै आफ्नैरहेको छ । गितमा स्वर सुक्देभ अधिकारी , प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ।
भिडियो:

 
 
  
 

You may also like