इनरव्हिल क्लव अफ रुपन्देहीको अध्यक्षमा उमा अर्याल

बुटवल। महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि लक डाउनको अवस्थामा अनलाइन मार्फतनै सर्वसम्मत रुपमा नै तेह्र सदस्यीय नयाँ कार्य समिती चयन गरीएको छ ।

आगामी बर्ष २०२०/ २०२१ का लागि उमा अर्याल को अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो।आई पिपि मन्जु आचार्य उपाध्यक्ष गीता शर्मा ,सचिव सीमा वन कोषाध्यक्षमा माधुरी ज्ञवाली आइएसओ मा रिता लामिछाने , इडिटरमा अनिता तिवारी , बोर्ड सदस्यमा दुर्गा आचार्य ,पुष्पा शर्मा जानुका शर्मा सन्ध्या अधिकारी र मल्लिका धिमिरे तथा सल्लाहकार मा हेमा न्यौपाने रहनु भएको छ ।

संस्थापक अध्यक्ष इना उपाध्याय लगायत क्लबका सदस्यहरू कला राना, कल्पना भुषाल, मिरा सूर्यवंशी, सम्झना स्रेष्ठ, मन्जु नेपाल, बिसन पोख्रेल, शावित्री खत्री,कमला पान्डे पुष्पा भुसाल, कमला पन्डे, कल्पना पान्डे मगर, बिमला अधिकारी, लक्ष्मी काफ्ले, दिल कुमारी भट्टराई ,संगिता ज्ञवाली , सन्ध्या धिमिरे रहनु भएको छ ।
क्लवले पूराना गर्र्नु पर्ने कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमको रुपमा कोभिड_ १९ सम्बन्धी ,शिक्षा, स्वस्थ्य लगाएत महिला र बालबालिका लक्षित कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गर्ने निर्वाचित साथै क्लव सञ्चालनका लागी आवश्यक अन्य कमिटी लकडाउन पछि गठन गर्न सकिने नव निर्वाचित अध्यक्षले जानकारी गराउनुभयो ।

 
 
  
 

You may also like