75
बुटवल । गुल्मीमा पहिलो पटक एक जना पुरुषमा कोरोनाको पुस्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनको स्वाब परीक्षण कोरोना पोजेटिभ देखिएको थियो ।
गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ का ४१ बर्षिय पुरुष रहेको मदाने गाउँपालिका वडा अध्यक्ष दान बदादुर केसी जानकारी दिए । उनको रुपन्देहीको मणिग्राम स्थित क्रिमशन अस्पतालको आईसियूमा उपचार भइरहेको स्रोतको भनाई छ । उनि उपचाररत क्रिमशन अस्पताल शिल गरिएको छ ।