प्रदेश ५ सांसद बसिउद्दिन खानले कोरोना राहत कोषमा गरे ५१ हजार सहयोग

बुटवल । प्रदेश ५ सांसद माननिय वसिउद्दिन खानले माँयदेवी गाउँपालिका कोरोना राहत कोषमा आर्थिक सहयोग गरेका छन्।
मायाँदेवी गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस विपद व्यवस्थापन कोषमा आफ्नो तर्फबाट प्रत्येक एकाउन्न हजार सहयोग गरेका हुन् ।

विपतको समयमा सबै एकजुट हुनुपर्छ प्रदेश सांसद मानवीय वसिउद्दीन खानले भन्दै यस रकमको उचित रुपमा सदुपयोग हुनेमा आफु विस्वस्त रहेको उनले भने ।
उनले माँयादेवी गाउँपालिकाका अध्यक्ष धुर्व नारायण चोधरीलाई भेटि रकम हस्तान्तरण गरेका थिए ।

 
 
  
 

You may also like