कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी

by समतल अनलाइन

सुर्खेत। कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा ३६१८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी ३६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले १०२६ ल्याइन् ।

 
 
  
 

You may also like