बुटवलकी ६ बर्षिया सोम्या कपिलबस्तु डान्सिङ स्टारकाे टप ८ मा (भिडीयाे सहित)

by समतल अनलाइन

बुटवल। कपिलबस्तु डान्सिङ स्टारमा रूपन्देहीकी सोम्या पाण्डे टप ८ मा पुग्न सफल भएकी छन् । छमछमी कला केन्द्र कपिलबस्तुले आयोजना गरेकाे प्रदेश स्तरिय डान्सिङ स्टारमा उनकाे प्रस्तुतीले सबैलाइ माेहीत पनि बनाएकाे छ । ६ वर्षकी सोम्या बुटवलकाे हाेराइजन के जीमा अध्ययनरत छिन् ।

बुटवल ११ देवीनगर निवासी उनी ३ सय जनाबाट मेगा अडिसन,बिभिन्न राउन्डबाट छनाैट हुदै टप अाठमा पुगेकाे सोम्याकाे आमा हेमा पाण्डेले बताउनुभयाे ।
प्रतियाेगि नम्बर १३ रहेकी साेम्यालाइ आइएमइ पे एप डाउनलाेड गरी कपिलबस्तु डान्सिङ स्टारमा गइ १३ मा भाेट गर्न पनि परिवारजनकाे अनुराेध छ ।
दर्शक र जजहरूकाे मन जितेर टप ८ मा पुग्न सफल उनले कथ्थक र भारत्नात्तयम गरेर सबको मन जितेकी छन् । स्टुडियाे हाइलाइट र लेजेन्ड फिल्म प्रालिले छायाँँकन गरेकाे साे कार्यक्रम बुद्ध टेलिभिजनमा मंगलबार र बुधबार राती ८ बजे हेर्न सकिन्छ ।

भने यु ट्युवमा पनि हेर्ने ब्यबस्था मिलाइएकाे स्टुडियाे हाइलाइटका संचालक लक्की दीपकले न बताउनुभयाे ।
भिडीयाे :-

&n

 
 
  
 

You may also like