​कक्षा ११​ को ग्रेड वृद्धि (पुरक) परीक्षाको परीक्षाफल प्रकाशित​

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरद्धारा २०७६ साल कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा https://neb.edusanjal.com/बाट हेर्न सकिन्छ ।

 
 
  
 

You may also like