भगवानदास गुप्त प्रतिष्ठानद्वारा नि: शुल्क भोजनदान कार्यक्रमको आज ३५ औँ दिन निरन्तरता दिदै

by समतल अनलाइन
305Shares

इमरान खान
कपिलवस्तु । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड-१९ कोरोना भाइरस दोस्रो लहरबाट ग्रसित भई बिगतका दिनमा कपिलवस्तु जिल्लाको अवस्था भयावह रहेको महसुस गर्दै जिवनाथ पाण्डेको संयोजकत्वमा श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानद्वारा कोरोनाबाट ग्रसित बिरामी, कुरुवाहरुलाइ ताैलिहवा अस्पताल तथा अन्य अस्पतालहरूमा भर्ना भएका बिरामी लगायत कुरुवाहरुलाई नि: शुल्क भोजनदान कार्यक्रमको आज पैँतिसौ (३५) दिन पनि निरन्तरता दिदै आएका छन ।

साथै साथ दिने सम्पुर्ण सुवेछकहरुलाइ श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानद्वारा नि: शुल्क भोजनदान कार्यक्रमका संयोजक जिवनाथ पाण्डेद्वारा धन्यबाद तथा अभार ब्यक्त गरेका छन ।

You may also like