समाचार रुपन्देहीमा एक हप्ता निषेधाज्ञा गर्ने तयारी by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 318 318Shares बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप एक हप्ता बढाईने भएको छ । कोरोनाको जोखिम कायम रहेकोले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले थप एक हप्ता निषेधाज्ञा बढाउन थालिएको प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए । दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post आफैँभित्र खोज्नुहोस् खुसी next post कोरोनाबाट ३५ वर्षीय डाक्टर रजौरियाको निधन You may also like मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु ९ घण्टा अगाडि आजदेखि अण्डाको मूल्य बढ्यो ११ घण्टा अगाडि प्रशासन पुनर्संरचना : मन्त्रालयको संख्या १७ कायम गर्ने... १२ घण्टा अगाडि इन्धनको मूल्यवृद्धिले ठूला आयोजना प्रभावित १२ घण्टा अगाडि एसईईको नतिजा २९ बैसाखभित्र सार्वजनिक गर्ने तयारी १२ घण्टा अगाडि हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो... १८ घण्टा अगाडि नारायणगढ–बुटवल सडकको ढिलाइप्रति गृहमन्त्री गुरुङको कडा असन्तुष्टि, ठेकेदारलाई... १८ घण्टा अगाडि नयाँ वर्षमा प्रधानमन्त्री शाहको शुभकामना : सुख, शान्ति... २२ घण्टा अगाडि कस्तो छ आजको मौसम पूर्वानुमान ? २३ घण्टा अगाडि आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै २४ घण्टा अगाडि