कोरोना भाइरसका कारण साउदी अरबमा ७ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण साउदी अरबमा ७ नेपालीको मृत्यु भएको साउदीस्थित दुताबासले जनाएको छ । साउदीस्थित दुताबासका अनुसार अहिले सम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा बढि छन् ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार भन्दा बढि रहेका छ । त्यस्तै ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

 
 
  
 

You may also like