रौतहटका १९ वर्षीय युवामा कोरोना, संक्रमित १४ जना पुगे

काठमाडौं। रौतहटका एक १९ वर्षीय युवामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कैलालीकी ६५ वर्षीय महिला र रौतहटका युवामा संक्रमण पुष्टि भएको हो ।

 
 
  
 

You may also like