152
काठमाडौं।बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएपछि आइसीयीबाट वार्डमा सारिएको छ ।
जोनसनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई विहिबार साँझ सघन उपचार कक्ष (आइसीयू) बाट वार्डमा सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।