कोरोनाबाट अमेरिकाको न्युयोर्कमा एक नेपालीको मृत्यु

वाशिंटन । अमेरिकामा कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो ।

नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 
 
  
 

You may also like