भारत ७ विकेटले विजयी

by समतल अनलाइन

काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ छ । भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्एको थियो ।

भारतले १७ ओभर ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा परेको थियो ।

भारतको लागि लोकेश राहुलले ४५ रन, श्रेयस आयरले ३४ रन, शिखर धवनले ३२ रन जोड्न सफल भएका थिए भने कप्तान विराट कोहली २४ रन बनाए ।

श्रीलंकाका वाविन्दु हसरंगाले २ विकेट लिन सफल भए ।

उता श्रीलंकाका कुशल परेराले ३४ रन, अभिस्का फर्नान्डोले २२ रन,दनुस्का गुनाथिलकाले २० रन जोड्न सफल भएका थिए । भारतका सार्दुल ठाकुरले ३, नाभदिप सैनी र कुलदिप यादवले दुईदुई विकेट लिन सफल भए ।

 
 
  
 

You may also like