नेपालमा डिसेम्बर ४ देखि पुरुष क्रिकेट विश्वकप छनोट प्ले–अफ प्रतियोगिता हुन

by समतल अनलाइन
42Shares

नेपालले आगामी डिसेम्बरमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले–अफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी ४–२१ डिसेम्बरसम्म नेपालमा सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रक्रियाअन्तर्गत हुने यस प्रतियोगिताले सहभागी टोलीलाई विश्वकप छनोटको आगामी चरणमा पुग्ने अवसर प्रदान क्यानको भनाइ छ ।

You may also like

This will close in 0 seconds