गुल्मीदरबारमा रास्वपाको नयाँ नेतृत्व चयन, सभापतिमा विवेक रायमाझी

by समतल अनलाइन
36Shares

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीदरबार गाउँपालिकाको प्रथम अधिवेशनबाट विवेक रायमाझी सभापतिमा निर्विरोध सर्वसम्मत चयन भएका छन्।

अधिवेशनले रायमाझीको नेतृत्वमा गाउँपालिका कमिटी गठन गरेको हो। नवगठित कमिटीको उपसभापतिमा पदमबहादुर कार्की, सचिवमा प्रदीप गौतम र सहसचिवमा केहर सिंह राकस चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा विशाल टण्डन र अमर विश्वकर्मा चयन भएका छन्।

You may also like

This will close in 0 seconds