41
गुल्मीको सदरमुकाम तम्घासस्थित एक होटलमा वृद्ध व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
इस्मा गाउँपालिका–२ निवासी अन्दाजी ७० वर्षीय लालबहादुर कुमाल होटलमा मृत अवस्थामा फेला परेको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

