काठमाडौँ । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने …
राजनैतिक समाचार
-
-
लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन …
-
गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड …
-
Feature 2राजनैतिक समाचारसमाचार
‘काँग्रसले जिते मात्र बिकास र सम्बृद्धी सभंव’
by समतल अनलाइनby समतल अनलाइनभैरहवा।आगामी मसिंर ४ गते हुने सघिंय र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्र देशको समग्र बिकास आर्थीक सम्बृद्धी सम्भव रहेको औल्याइएको छ । बिगत देखीनै प्रत्येक परिवर्तन र बिकास …
-
राजनैतिक समाचारसमाचार
‘जताको साथमा काँग्रेस’ अभियान : बुटवलमा क्षेत्रीय भेला
by समतल अनलाइनby समतल अनलाइननेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत बीहिबार बुटवलमा क्षेत्रीय भेला गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीको आयोजनामा क्षेत्रीय भेला गरिएको हो । पार्टीले जिल्ला …
-
Feature 1राजनैतिक समाचारसमाचार
आर्थिक एजेन्डा सेटिङ गर्नु आजको महत्त्वपूर्ण अभिभारा हो – पुर्वमन्त्री झाक्री
by समतल अनलाइनby समतल अनलाइनबुटवल।नेकपा समाजबादीका केन्द्रीय सचीव एवम पुर्वमन्त्री रामकुमारी झाक्रीले आजको आवस्यकता आर्थिक एजेन्डा रहेको बताएकी छन । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा राखेको साक्षात्कार कार्यक्रममा बोल्दै झाक्रीले चुनाव अगावै विभिन्न …
-
Feature 1राजनैतिक समाचारसमाचार
कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्था …
-
राजनैतिक समाचारसमाचार
बालुवाटारमा कार्यदलको ‘निर्णायक’ भनिएको बैठक शुरु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक शुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक शुरु भएको हो । …
-
राजनैतिक समाचारसमाचार
सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव : मेयर शाह
by समतल अनलाइनby समतल अनलाइनकाठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् । उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो …
-
राजनैतिक समाचारसमाचार
खल्तीबाट सिफारिस गरिएका उम्मेदवार स्वीकार्य हुन्न : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकैलाली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन् । यदि …
-
राजनैतिक समाचारसमाचार
गगन थापाको प्रश्न : संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । …
-
बुटवल । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा सोमबार आयोजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका …