भक्तपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा आफनो उम्मेद्धारलाई जिताउन भक्तपुरमा आएका छन् । उपनिर्वाचनका लागि आफनो आफनो दल प्रचारप्रचार तिव्र …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचारस्थानिय
सिमा अतिक्रमणका विरुद्धमा अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल द्वारा कपिलवस्तुमा बाईक र्यालि
by समतल अनलाइनby समतल अनलाइनकपिलवस्तु । भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल बुद्धभूमिले बाईक र्यालि निकाली सडकमा …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचार
प्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन – ‘सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा बिकास गर्ने योजना छ’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश नं ५ लाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन । बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित प्रदेश नं ५ का …
-
राजनैतिक समाचारस्थानिय
‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ’- कांग्रेसको माग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली काँग्रेसले सरकारसंग माग गरेको छ । भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल पनि …
-
राजनैतिक समाचार
नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि …
-
Feature 1राजनैतिक समाचार
८२ दिनपछि ओली–नेपाल भेटवार्ता, चार घण्टासम्म के भयो कुरा ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घण्टा लामो एक्लाएक्लै छलफल भएको छ । ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास …
-
बुटवल । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा नेपाल तरुण दल रुपन्देहीले बेलहीयाको दशगजामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले रुपन्देहीको दशगजामा प्रदर्शन सहित विरोध गरेको हो । भारतीय …
-
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका …
-
राजनैतिक समाचार
अब प्रधानमन्त्रीको उपचार अमेरिकामा, यसकारण जानु पर्यो अमेरिका
by समतल अनलाइनby समतल अनलाइनकाठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यस निम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस …
-
राजनैतिक समाचार
सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनचितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण …
-
Feature 3मनोरन्जनराजनैतिक समाचार
गीत संगितको रोयल्टी थप व्यवस्थित गर्न माग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । गीत संगित बजाए बापत कलाकारहरुले प्राप्त गर्ने रोयल्टी थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले माग गरेका छन । सोमवार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एंव संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा …
-
Feature 2राजनैतिक समाचार
राज्य व्यवस्था समितिले भन्यो, ‘लिम्पियाधुरा समेटेर नेपालको पनि नक्सा सार्वजनिक गर्नू’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले मिचेका नेपाली भूमि कालापानी, लिम्पियाधुरालगायतका सीमा जमिनलाई समेटेर नेपालको पनि नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबारको ) वैठकले …