काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय भएको छ । आज (शनिबार) बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय …
राजनैतिक समाचार
-
-
Feature 2गण्डकी प्रदेशराजनैतिक समाचार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त
by समतल अनलाइनby समतल अनलाइनपोखरा । गण्डकी प्रदेशकाे मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमूख सीता पाैडेलले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता नेपालीलाई साे पदमा नियुक्त गर्नुभएकाे हाे । शुक्रबार पोखरेलले …
-
गण्डकी प्रदेशराजनैतिक समाचार
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको फेरि दाबी, महन्थ पक्ष र कृष्ण थापाको समर्थन
by समतल अनलाइनby समतल अनलाइनपोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् । जसपा …
-
राजनैतिक समाचार
भीम रावलको प्रश्न : देश र जनताको रक्षा गर्ने दायित्वबाट ओली च्युत भइसकेका हुन् ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। एमाले नेता भीम रावलले दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाली भूमिमा भारतले गरेको ज्यादतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेको भन्दै आलोचना गरेका छन् । भारतले दार्चुलाको ब्यास– २ मा पर्ने …
-
राजनैतिक समाचार
वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन सक्छ : ज्ञवाली
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं ।नेकपा एमालेले वागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । आज (शनिबार) पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे …
-
राजनैतिक समाचार
महाधिवेशनबारे निर्णय लिन आज कांग्रेस पदाधिकारी बैठक बस्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज (शनिबार) बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल हुने …
-
राजनैतिक समाचार
प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन् : कांग्रेस प्रवक्ता शर्मा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने आफ्ना पार्टीबाट बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई उन्मुक्ति नदिइने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । हिजो (शुक्रबार) प्रदेश सभाको बैठकमा …
-
राजनैतिक समाचार
सचेत नभए व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेको छ : डा. बाबुराम भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले नेपालमा व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले नेपालको …
-
राजनैतिक समाचार
सर्वोच्चले नागरिकता अध्यादेश रोक्नु गलत, भयावह समस्या आउँछ : महन्थ ठाकुर
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्नु गलत भएको बताएका छन् । उनले अध्यादेश रोकिंदा नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् । …
-
राजनैतिक समाचार
सांसद निलम्बनसम्बन्धी सर्वोच्चको आदेशविरुद्ध एमाले ओली पक्ष पुनरावलोकनमा जाने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पुनरावलोकनमा जाने तयारी गरेको छ । अदालतको फैसला कानुन अनुसार नभएको भन्दै भ्याकेट दिने …
-
राजनैतिक समाचार
कांग्रेसले महाधिवेशन : वडादेखि केन्द्रसम्म मिति हेरफेर
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको …
-
राजनैतिक समाचार
रक्षा आफैले राखेर प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ? (सूची)
by समतल अनलाइनby समतल अनलाइनबैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सनथ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा …