गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त

पोखरा । गण्डकी प्रदेशकाे मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमूख सीता पाैडेलले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता नेपालीलाई साे पदमा नियुक्त गर्नुभएकाे हाे ।

शुक्रबार पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्नुभएको थियो ।

 
 
  
 

You may also like