काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज ९शुक्रबार० सामुहिक राजीनामा दिएका छन् । कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
देउवालाई शेखरको सुझाव : पार्टी वैठक सानेपामा राख्नुस्, सरकारलाई पूरा समय दिनुस्
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३ औं महाधिवेशनका सदस्यलाई मान्यता दिएर महाधिवेशनमा जानु पर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको निजी निवास …
-
राजनैतिक समाचार
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशनको अन्योल कायमै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट शुरु भएको बैठक शुक्रबार ११ बजे पुनः …
-
राजनैतिक समाचार
ओलीको चेतावनी-हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिने छ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आज (सोमबार) देखि शुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन …
-
राजनैतिक समाचार
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्ने बेला भयो : कमल थापा
by समतल अनलाइनby समतल अनलाइनचितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पात्र र दल फेरिँदैमा देशको सुधार …
-
राजनैतिक समाचार
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिंदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज (आइतबार) सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले …
-
राजनैतिक समाचारसमाचार
न्यूनतम साझा कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउछौं : प्रधानमन्त्री देउवा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको …
-
काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफूहरु …
-
Feature 1राजनैतिक समाचारसमाचार
मलाई मुख्यमन्त्री निवासमा ‘वन्धक’ बनाइयो, जब्बरजस्ती हस्ताक्षर गराइयो : विमला वली
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी (वन्धक) बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छिन् । आज (बिहीबार) बुटवलमा पत्रकार …
-
Feature 2राजनैतिक समाचारसमाचार
फेरि माओवादी केन्द्रमै फर्किइन् सांसद विमला वली
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीको ‘सम्पर्कविहीन’ मा नरहेकी वली आज (बुधबार) बिहान प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको …
-
राजनैतिक समाचार
पौडेल पक्षको निष्कर्ष : अनियमित क्रियाशिल सदस्यबाट देउवाले पार्टी कब्जा गर्न खोजे ‘समयमै फेयर एण्ड फ्रि महाधिवेशन हुनुपर्छ’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंग्याउन नसकेका स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरु मात्रै सहभागी गराएर महाधिवेशन आयोजना गरिनुपर्ने ठहर गरेको छ …
-
राजनैतिक समाचार
सांसद महतको व्यङ्ग्य : पति नभए पत्नीलाई मन्त्री बनाऔ, टन्न पैसा हुनुपर्ने शर्त राखौं
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै जुम्लाका …