बुटवल। बुटवल माध्यामिक विद्यालयले शुरु गरेको सिकाई सहजिकरण कार्यक्रम २०७७ लाई लायन्स क्लब अफ बुटवल स्टारर्सले सहयोग गरेको छ । लक डाउनका कारण कक्षा कोठामा अध्ययनमा समस्या भएपछि विद्यालय तथा …
स्थानिय
-
-
बुटवल। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीलाई पद हस्तान्तरण गरेका हुन । मंगलबार …
-
स्थानिय
रोटरी र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सद्वारा गरीब र असहायका लागि निःशुल्क रगत अभियानको घोषणा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सले मंगलबार एक समारोहकाबीच गरीब तथा असहायका लागि निःशुल्क रगत अभियानको घोषणा गरेका छन् । क्लवले रक्त संचार …
-
बुटवल । लायन्स क्लब अफ मणिमुकुन्द युथको चौथो पदस्थापन तथा पदक वितरण कार्यक्रम सोमवार वुटवलमा सम्पन्न भएको छ । वर्ष २०१९/२०का अध्यक्ष लक्ष्मण कुंवरले वर्ष २०२०/२१ का अध्यक्ष यदुमणि पोख्रेललाई …
-
स्थानिय
व्यापार संंघ अन्तर्गत कस्मेटिक बस्तुगत समितिद्वारा आम्दा अस्पताललाई हात धुने मेसिन प्रदान
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई अटोमेटिक हात धुने मेसिन प्रदान गरेको छ ।अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान …
-
स्थानिय
सलह कीरा : सैनामैनामा कृषि विकास निर्देशनालय प्रदेश ५ को अनुगमन
by समतल अनलाइनby समतल अनलाइनविष्णु खत्री / टिका खरेल सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा कृषि विकास निर्देशनालय प्रदेश नं ५ ले अनुगमन गरेको छ ।वडा नं ६ को भरतपुर कुटीमा शनिबार …
-
झविन्द्र देवकोटा बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेसको वर्ष सन् २०२०/२१ का लागि नयाँ नेतृत्व तथा हस्तान्तरण कार्यक्रम भएको छ । वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको समुहले …
-
स्थानिय
सञ्चारको पहुँच पुगेन : टोलटोलबाट मुसिकोटको छत्रआधारभूतले पठनपाठन गराउँदै
by समतल अनलाइनby समतल अनलाइनगुल्मीको मुसिकोट नगरपालिका–१ चैनडाँडास्थित छत्रआधारभूत विद्यालयका विद्यार्थी भौतिक तथा सामाजिक दूरी कायम गरी अध्ययन गर्दै। शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थाले। हरि पाठक गुल्मी।यतिबेला सहरमा बस्ने अभिभावकलाई अचेल बच्चाबच्चीको …
-
स्थानिय
एसईइ पछिका बिर्ज कोर्सहरु अब अन्लाईनबाटै सुरु गर्दै पिइए एजुकेशन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । उत्कृष्ट नतिजालाई निरन्तरता दिंदै आएको पिईए एजुकेश्नल ईन्स्टिच्युटले एसईई पछिको अनलाईन बृज कोर्स कक्षाहरु सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित …
-
स्थानिय
बुटवलमा १३ वर्षपछि पहिलो रक्तदान कार्यक्रम सम्पन्न, १ सय ५३ यूनिट रगत संकलन
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवलका नियमित रक्तदाता सरोज शिलवालको मृत्यु भएपछि निस्क्रिय अवस्थामा रहेको नियमित रक्तदाता संघ लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनको संरक्षकत्वमा करिव १३ वर्ष पछि पुनः सञ्चालनमा आएपछि शनिवार …
-
Feature 1स्थानिय
बुटवलको बजेट : निजि क्षेत्रलाई आकर्षित गर्न राजस्वमा छुट
by समतल अनलाइनby समतल अनलाइनअमृत गिरी बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेको निजी क्षेत्र तथा व्यवसायीलाई राहत हुनेगरि बजेटमा नयाँ व्यवस्था गरेको छ । करदातालाई सम्मान र प्रोत्साहन गर्दै आएको बुटवलले आगामी …
-
टिका खरेल सैनामैना।सैनामैना सेवा प्रवाहमा सहज, सरल र गुणस्तरीयताका लागि सैनामैना नगरपालिकामा बैंकर्स क्लव सैनामैना गठन गरिएको छ ।शुक्रबार सैनामैनामा रहेका विभिन्न २१ वटा बैँकका शाखाहरुलाई समेटेर बैंकर्स क्लव सैनामैना …