लायन्स क्लब अफ मणिमुकुन्द युथको पदस्थापन तथा पुरस्कार वितरण

बुटवल । लायन्स क्लब अफ मणिमुकुन्द युथको चौथो पदस्थापन तथा पदक वितरण कार्यक्रम सोमवार वुटवलमा सम्पन्न भएको छ । वर्ष २०१९/२०का अध्यक्ष लक्ष्मण कुंवरले वर्ष २०२०/२१ का अध्यक्ष यदुमणि पोख्रेललाई पद हस्तान्तरण गरका हुन ।कार्यक्रममा लायन्स मल्टीपल डिस्टिक ३२५ का काउन्सील चियर पर्सन सुनिल ओझा, डिष्टिक एडभाईजर पुरुषोत्तम भत्त प्रधानाङ, डिष्ट्कि एम्वेस्टर अफ गभर्रनर लेख बहादुर कार्की, क्वलका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री पुर्व अध्यक्ष कृष्ण प्रसाद नेपाल, भूपेन्द्रवहादुर थापा (हरी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा काउन्सीलका चियर पर्सन वझाले सामाजिक कार्यमा क्वलले महत्वपुर्ण भूमिका निर्वाह गरेको वताउदै आगामी दिनमा पनि उत्कृट कार्य गर्ने विश्वास व्यक्त गरे ।र्यक्रममा वर्ष २०१९/२० का अध्यक्षले आफ्नो कार्यकालका सदस्य पदाधीकारीहरुलाई मायाको चिनो दिई सम्मान गरेका थिए । त्यसैगरी वर्ष २०२०/२१का अध्यक्ष पोखरेलले वार्षिक कार्ययोजना पेश गरेका थिए । सचिव माधव ढकाल र लेखनाथ वस्यालले सरकारले निर्देशन गरे अनुसार दुरी कायम गरी कार्यक्रम गरिएको जानकारी दिए ।

सो अबसर मा क्लब का संस्थापक अध्यक्ष ले छोटो समयमा क्लबले गरेको कार्यमा आफू सहित सम्पुर्ण पुर्ब अध्यक्ष धेरै नै खुशी हुँदै आगामी दिनमा आफू सहित सम्पुर्ण पुर्ब अध्यक्ष बाट क्लब को लागि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छ।

साथै अरुलाइ पर्दा सहयोग गर्ने हामी , हाम्रै क्लब का सदस्य लाई किन नगर्ने भन्ने सोचले क्लब का सकृय सदस्य लायन बिनोद बस्याल दुर्घटना मा परि काठमाडौ स्थित ग्रान्डी हस्पिटल मा उपचाररत हुदा वहालाइ पनि क्लब को तर्फ बात रु . १००००० एक लाख सहयोग गरियको थियो साथै यश क्षेत्रमा भयका अन्य क्लबलाइ पनि सहयोग गरिदिनुहुन अनुरोध गरेको छ साथै हामी सम्पुर्ण लायन एउतै परिवार भयको भन्ने सन्देश पनि हुने क्लबका निर्बाचित अध्यक्ष लायन यदुमणी पोखरेल ले बताए ।

 
 
  
 

You may also like