बुटवल । आज विश्व फार्मेसी दिवस । बुटवलमा पनि शुभकामना आदानप्रदान गरी फार्मेसी दिवस मनाईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो …
Feature 2
-
Feature 2प्रदेश नं. ५समाचारस्वास्थ्य
-
Feature 2समाचार
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ …
-
Feature 2समाचार
लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान, भगिनी सम्बन्ध मजबुत हुने विश्वास
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टोली बिहीबार चीन प्रस्थान गरेको छ । चीनको दन्हुन् सिटीको निमन्त्रणमा नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, …
-
Feature 2समाचार
प्रकृतीको संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाको अपील
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रकृतीको बिनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको …
-
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ …
-
Feature 2राजनैतिक समाचारसमाचार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ : राष्ट्रपति पौडेल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका …
-
Feature 2समाचार
एसईई खारेजको प्रस्ताव : कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ ।सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो । शिक्षा तथा …
-
काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । संसद् …
-
Feature 2समाचार
तीन प्रदेशमा विहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकासहित तीन प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका …
-
Feature 2राजनैतिक समाचारसमाचार
डीएसपीको सपरिवार मार्छु भन्नेलाई नियन्त्रणमा लिनुको सट्टा सरकार प्रोत्साहन गर्दैछ : ओली
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा नलिएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित एसिड …
-
Feature 2राजनैतिक समाचारसमाचार
१० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै सकियो प्रेस युनियनको लुम्बिनी प्रदेश भेला
by समतल अनलाइनby समतल अनलाइनबुटवल।दश बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको …
-
Feature 2समाचार
६० किलाे सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् । भन्सार अधिकृत पुष्पा जोशी …