हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो । …
स्वास्थ्य
-
-
राजनैतिक समाचारसमाचारस्वास्थ्य
बेइजिङमा बिरामी परेका उपप्रधानमन्त्री श्रेष्ठको यस्तो छ मेडिकल ‘रिपोर्ट’
by समतल अनलाइनby समतल अनलाइनबेइजिङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको …
-
काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले …
-
बुटवल ।सत्य साई सेवा सङ्गठन नेपाल स्थापनाको स्वर्णजयन्तीका अवसरमा श्री सत्य साई केन्द्र बुटवलद्वारा आज शनिबार बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ। बुटवल ५ स्थित श्री सत्य साई केन्द्र बुटवलकाे …
-
समाचारस्वास्थ्य
पहिलो पाइला बुटवल शाखा र आवाज सहकारीको रक्तदान , ४० युनिट रगत संकलन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजना र आवाज बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। शनिबार बुटवलमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन …
-
बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुनःनिर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेको खानेपानी …
-
Feature 2समाचारस्वास्थ्य
आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति भएको हो । सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको …
-
Feature 1समाचारस्वास्थ्य
स्वास्थ्यकर्मी कुटपिट प्रकरण : दोषीलाई कारबाही गर्ने गृहको प्रतिबद्धता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा …
-
Feature 2समाचारस्वास्थ्य
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने भएको छ । आज (मंगलबार) गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने …
-
बुटवल। बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा निः शुल्क आँखा तथा सुगर परीक्षण सम्पन्न भएको छ । बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक …
-
प्रवाससमाचारस्वास्थ्य
बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको संख्या नौ सयभन्दा बढी पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको संक्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा …
-
Feature 2प्रदेश नं. ५समाचारस्वास्थ्य
औषधि हुने ठाउँमा फर्मासिष्टको दरवन्दी सिर्जना गर्न पहल गर्छु ः प्रदेश प्रमुख शेरचन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । आज विश्व फार्मेसी दिवस । बुटवलमा पनि शुभकामना आदानप्रदान गरी फार्मेसी दिवस मनाईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो …