बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलेशेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण …
विजनेस
-
-
बुटवल । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक तथ्याङ्क अनुसार अहिले प्रदेशमा ८७ प्रतिशत नागरिकले अशुद्ध खानेपानी खाइरहेका छन् । पानीमा खानै नहुने कोलिफर्म, आर्सेनिक लगायतका सायनले प्रदेशमा …
-
बुटवल । सुपर मार्केटको बजारमा बुटवलमा एकाधिकार कायम गरेको भाटभटेनी सुपर मार्केटको प्रतिस्पर्धामा डेल्टा एजुकेशन मार्ट र अन्नपूर्ण हाइपर मार्केटले संचालनमा ल्याएको नयाँ सुपर मार्केटले सोमबारबाट औपचारिक कारोबार सुरु गरेको …
-
बुटवल। शैक्षिक सामाग्रि विक्रि गर्नेगरी सञ्चालन गरिएको डेल्टा एजुकेशन मार्टले अन्नपूर्ण हाइपर मार्केटीङ्संग साझेदारी गरी एउटै छानामुनी शैक्षिक, खेलकुद तथा फर्निसिङ्का सामाग्रि बिक्रि पसल सञ्चालनको तयारी गरिएको छ । लुम्बिनी …
-
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही …
-
बुटवल । बुटवलको सुख्खानगरमा नयाँ ब्यवस्थापनका साथकेक हाउस बेकरी एण्ड क्याफे सन्चालनमा आएको छ। बुटवलको श्रवणपथ बाट सेवा दिएको केक हाउस नया ब्यवस्थापन सहित आफ्नै भवनमा सरेको हो । हाल …
-
दाङ। दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिक रुपमा पाल्न थालिएको छ । उत्पादनबाट राम्रो आम्दानी …
-
काठमाडौँ।नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ …
-
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.को १२ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।कालिकानगरस्थित बैंकको नवनिर्मित आफ्नै भवनमा सम्पन्न साधारण सभाले नयां सञ्चालक समिति सदस्य र अध्यक्ष …
-
बुटवल । बुटवलको कालिकानगरमा संचालित मझेरी भान्साघरले माघिको अवसर पारेर खिचडी सेट अफर ल्याएको छ । पारिवारिक रुपमा जमघट भएर फरक खालको नेपाली स्वादमा खिचडी सेट लगायत अन्य परिकारहरु उपलब्ध …
-
विजनेस
नेपाल एसबिआई बैंकद्वारा शेयरधनीलाई ९.४७% लाभांश वितरण गर्ने प्रस्ताव पारित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो ।सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका …
-
बुटवल । माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन …