मझेरीमा खिचडी सेट विशेष मूल्यमा

by समतल अनलाइन

बुटवल । बुटवलको कालिकानगरमा संचालित मझेरी भान्साघरले माघिको अवसर पारेर खिचडी सेट अफर ल्याएको छ ।

पारिवारिक रुपमा जमघट भएर फरक खालको नेपाली स्वादमा खिचडी सेट लगायत अन्य परिकारहरु उपलब्ध रहेको बताइएको छ ।

मझेरी भान्सा घरले `हामी हाम्रो संस्कृतिलाइ सधै शिरमाथि राख्छौ ! ´ संसारमा जीवनशैली, प्रविधि, दैनिक दिनचर्या जस्ता धेरै कुराहरु परिवर्तन भएपनि, हाम्रो नेपाली खानाका परिकार प्रतिको प्रेम र मोह कहिल्यै परिवर्तन हुँदैन किनकी हामी नेपाली हौं त्यसैले हामी हाम्रो संस्कृतिलाइ सधै शीरमाथि राख्छौ !

आज, भोली र सधैको लागि भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडी बढिरहेको छ ।

 
 
  
 

You may also like