चिसो मौसम शुरु भइसकेको छ । हाम्रो शरीरले न्यायो खोज्न थालिसकेको छ । जाडो मौसममा छाला सुख्खा हुने गर्छ । जसले गर्दा छाला फुट्ने समस्या हुन्छ । छाला मात्र होइन …
स्वास्थ्य
-
-
स्वास्थ्य
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने, कस्तो छ स्वास्थ्य ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् …
-
स्वास्थ्य
प्रादेशिक अस्पताल बुटवलमा ३ बजेसम्म अनिवार्य डाक्टर अस्पतालमै हुनुपर्ने
by समतल अनलाइनby समतल अनलाइनप्रादेशिक अस्पतालअस्पताल बुटबलमा कार्यरत डाक्टर बिहान १० बजे देखी ३ बजे सम्म अनिबार्य बस्नु पर्ने छ । अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा आउने आधा घन्टा छलफल गर्ने र …
-
स्वास्थ्य
जाडो महिनामा ढिला उठ्ने बानी छ रु सावधान १ लाग्न सक्छ गम्भिर रोग
by समतल अनलाइनby समतल अनलाइनचिकित्सकहरूका अनुसार जाडो शुरू भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड …
-
बीबीसी । हामीले दिनमा कतिपटक झुटो बोल्छौँ र त्यस्तै झुट अरुले हामीसँग कत्तिको महसुस गरिरहेका हुन्छन् रु वास्तवमा दैनिक जीवनमा मान्छेले हामीले सोचेभन्दा धेरै झुटो बोल्ने गरेका छन् । हामी …
-
बीबीसी । धेरै ठूलो भोजनपछि हामीलाई त्यो खानाले अर्को दिन पनि पुग्छ जस्तो भइरहेको हुन्छ । तर त्यसको भोलिपल्ट उल्टै हामीलाई झन् धेरै भोक लाग्ने गर्दछ र फेरि त्यति नै …
-
काठमाडौं । केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्। डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि …
-
Feature 3प्रदेश नं. ५स्वास्थ्य
‘प्रदेश पाँच’ एचआईभी संक्रमितहरुको दोस्रो स्थानमा
by समतल अनलाइनby समतल अनलाइन“माईग्रेसम इन्नोसेन्ट समस्या” झविन्द्र देवकोटा बुटवल । एचआईभी एड्स रोकथाममा सरकारी पक्षबाट धेरै प्रयासहरु भईरहेतापनि यसको जोखिम भने कम हुन सकेको छैन । एचआईभी रोकथामका लागि विभिन्न निकायबाट जनचेतनामुलक कार्यक्रमहरु …
-
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । एपेन्डिसाइटिसको अप्रेसन गरेको पाँचौं दिन अपेक्षित गतिमै सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । प्रधानमन्त्रीले आज(शनिवार) ठोस …
-
दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले …
-
“अर्ली टू बेड-अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी ऐन्ड वाइज ।” अङग्रेजीको यो उखान निकै पुरानो हो । जसको मत्लब हो, बिहान चाडैं उठ्नु लाभदायक हुन्छ, यसले मानिसलाई …
-
कपालले मानिसको सुन्दरतामा निखार ल्याउँछ । सर्लक्क परेको कपाल भएका मानिसहरुको व्यक्तित्व नै आकर्षक देखिन्छ । त्यसैले कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत पनि गर्ने गर्छन् । तर कहिलेकाँही …