काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य …
समतल अनलाइन
-
-
वि.सं.२०७६ साल मङ्सिर ०५ गते । बिहीबार । इस्वी सन् २०१९ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । …
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दै नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालय पठाएका छन् । यससँगै नयाँ मन्त्रीहरुको शपथ विहिबार बिहान हुने भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार …
-
भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आज बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको …
-
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय …
-
स्वास्थ्य
चिसो निरन्तर बढ्दो क्रममा, यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय …
-
गुल्मी।गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका-६ अर्जेबाट मालिका गाउँपालिका-५ छाप जाँदै गरेको लु. १झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको …
-
मनोरन्जन
देशैभरका चलचित्रकर्मी रुपन्देही आउँदै, रुपन्देही चलचित्रमय हुने
by समतल अनलाइनby समतल अनलाइनझविन्द्र देवकोटा बुटवल । देशैभरका चलचित्रकर्मीहरु माघमा रुपन्देही आउने भएका छन् । रुपन्देहीको भैरहवामा माघमा हुन थालेको चलचित्र महोत्सवमा सहभागि हुनका लागि सिनेजगतका कलाकार, निर्देशक, निर्माता, रचनाकार लगायतका चलचित्रकर्मीहरु रुपन्देही …
-
स्वस्तिक श्रेष्ठ बुटवल । रुपन्देहीमा सम्पन्न न्यु होराईजन अन्तर मावि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको दशौ संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ । बुधबार भएको फाइनल खेलमा न्यु होराईजन माबिलाई ७ …
-
विजनेस
सुनवलमा औद्योगिक व्यापार मेला -२०७६ को सम्पूर्ण तयारी पुरा,मङ्सिर ५ गते देखि मेला सुरु हुने
by समतल अनलाइनby समतल अनलाइननवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा यही मङ्सिर ५ देखि १५ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला–२०७६ को सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सममेलन मार्फत जानकारी गराइएको छ । …
-
Feature 2राजनैतिक समाचार
जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल
by समतल अनलाइनby समतल अनलाइनरुकुमपुर्व। प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन् । प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो …
-
राजनैतिक समाचार
कांग्रेसको आरोप: २१ महिनामा सरकारका २१ असफलताहरु क्रमबद्ध रुपमै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको सरकार २१ महिनामा २१ काममा असफल भएको आरोप लगाएको छ । १४ मंसिरको उपनिर्वाचनको चुनावी प्रतिबद्धता मंगलबार जारी गर्दैै कांग्रेसले सरकारका असफलता औँल्याएको हो । …