नाली खन्ने क्रममा पोखरामा ढिस्को झर्दा सातजना पुरिए

by समतल अनलाइन

पोखरा । पोखरामा नाली खन्ने क्रममा ढिस्को झर्दा सातजना पुरिएका छन् । पोखरा महानगर २० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् । तीनजनाको शव निकालिसकिएको छ भने अन्यको उद्धार कार्य जारी रहेको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो ।

 
 
  
 

You may also like