लमजुङमा नेकपाका उमेदवार विजयी

by समतल अनलाइन

लमजुङ । लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् ।

उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका पवन राज वसौलाले १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर केसीले १२ मत ल्याएका छन्। ११ मत बदर भएको थियो ।

 
 
  
 

You may also like